FAQs Complain Problems

वडा नं. ३

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ३ साविकको वडा नं. ४र १६ (साविकको भद्रवास गाविस ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण , २०७५ अनुसार यस वडामा जम्मा ६८३ घरधुरी  छन् भने यस वडामा जम्मा २९३२ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या १४०० र पुरुष जनसंख्या १५३२ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल १.६१ वर्ग कि.मी  रहेको छ । 

यस वडाका जनप्रतिनिधिमा राममणी पुडासैनी २०७४ को स्थानीय निर्वाचनचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो र स्थानीय निर्वाचन,२०७९ बाट पुनः वडा अध्यक्षमा राममणी पुडासैनी निर्वाचित हुनभएको छ।

 

वडा कार्यालयको अवस्थिति google map मा 

Nepali
Population: 
२९३२
Ward Contact Number: 
०१-४१५६६३३
Weight: 
0