FAQs Complain Problems

उध्योगव्यवसाय तथा साना व्यापारीक फर्महरुलाई दर्ता हुन आउन सम्बन्धमा

अत्यन्त जरुरी सूचना

सम्पुर्ण नगरवासीहरु ।

     प्रस्तुत विषयमा यस कागेश्वरी मनहरा नगरपालिकाभित्र कार्यक्षेत्र रही घरेलु तथा साना उध्योग कार्यालय‚ वाणिज्य विभाग‚ उध्योग विभागमा दर्ता भई यस नगरपालिकाभित्र संचालनमा रहेका उध्योग/व्यवसाय तथा साना व्यापारीक फर्महरुलाई यस नगरपालिकाभित्र यो सूचना प्रकाशित भएको मितिले ६ महिनाभित्र तपसिलका कागजातसहित अध्यावधिक गरी नगरपालिकामा दर्ता हुन आउन जानकारी गराइन्छ । अन्यथा नियम अनुसार हुने व्यहोरा जानकारी गराइन्छ ।

 

तपसिलः-

१.   व्यवसाय/फर्म /उध्योग दर्ताको प्रमाणपत्रको प्रतिलिपि - १

२.   फोटो पासपोर्ट साइजको २ प्रति

३.   नागरिकता पमाणपत्रको प्रतिलिपि - १

४.   उध्योग व्यवसाय आफ्नै जग्गामा रहने भए ज.ध.प्र. पुर्जाको प्रतिलिपि

५.   भाडामा रहने भए भाडा सम्झौताको फोटोकपि र भाडा लिने जग्गाको     ज.ध.को प्रतिलिपि

६.   लेखा परिक्षण प्रतिवेदन

७.   EIA रिपोर्ट