FAQs Complain Problems

नवतनधाम

Read More

कागेश्वरी महादेव मन्दिर

Read More

वडा नं. २

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. २ साविकको वडा नं. ३ र १५ (साविकको आलापोट गाविस ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण अनुसार  यस वडामा जम्मा ७५२ घरधुरी छन् भने यस वडामा जम्मा ३४६८ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या १७०३ र पुरुष जनसंख्या १७६५ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल १.५५३ वर्ग कि.मी  रहेको छ । बिभिन्न जात्राहरुको लागि यस वडा प्रख्यात रहेको छ। 

Nepali

संघ संस्था दर्ताका लागि आवश्यक कागजातहरु

१. भेलाको निर्णयको प्रतिलिपि-१

२.प्रारम्भिक भेलाको प्रस्तावित पदाधिकारी चयन गरेको निर्णयको प्रतिलिपि -१

३.प्रस्तावित पदाधीकारीहरुको नेपाली नागरिकताको प्रतिलिपि १/१ प्रति

४.दर्ता गर्ने संस्थाको प्रस्तावित प्रमाणीत विधानको प्रतिलिपि- १

५.सम्बन्धीत वडा कार्यालयको सिफारिस

६. रितपूर्वकको निवेदन

वडा नं. १

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १ साविकको वडा नं. १,२,र १४(साविकको गागलफेदी गाविस ) मिलेर बनेको छ।यस नगरपालिकाले वि.स. २०७५ मा गरेको घरधुरी सर्वेक्षण यस वडामा जम्मा १५१५ घरधुरी छन् भने  जम्मा ६७७८ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ३३०२ र पुरुष जनसंख्या ३४७६ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल ९.८१७७ वर्ग कि.मी  रहेको छ ।  यस नगरपालिकाको नामाकरण यसै वडामा अवस्थित कागेश्वरी महादेव मन्दिरबाट भएको हो। 

यस वडाका जनप्रतिनिधिमा मुकुन्द प्रसाद गजुरेल २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Nepali

Pages

जन प्रतिनिधि

उपेन्द्र कार्की
नगर प्रमुख
mayorupendrakarki@gmail.com
९८५१०१९२४२
शान्ता थापा
उप– प्रमुख
९८४१२१६५८०

प्रमुख प्रशासकिय अधिकृत

सागर मिश्र
प्रमुख प्रशासकिय अधिकृत
cao@kageshworimanoharamun.gov.np
मोबाइलः९८५१२५००१४ कार्यालयः ०१-४४५१२४२,ext १४६

जानकारी

हाम्रो युट्युब(youtube) च्यानल