श्री साथी नेपाल संस्थाको आयोजना तथा कागेश्वरी मनोहरा नगरपालिकाको समन्वयमा नगरस्तरीय मेलमिलापकर्ताहरुलाई मेल मिलाप ऐन समबन्धि अन्तरक्रिया कार्यक्रम मिति २०७६/०१/१८ देखी २० गतेसम्म आयोजित थियो। कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ स्तिथ नर्लिंग रिसोर्टमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्ण हरि थापा रहेका थिए भने बिशेष अतिथिको रुपमा उप प्रमुख बिन्दु पुडासैनी , कागेश्वरी मनोहरा नगरपालिका शिक्षा शाखा प्रमुख , कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनी, कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्र
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।