FAQs Complain Problems

सूचना तथा समाचार

कार्यक्रममा सहभागिता हुने बारे सूचना( सम्पूर्ण सामुदायिक तथा माध्यामिक विद्यालयहरु)

२०७५ को SEE परीक्षामा उत्कृष्ट GPA प्राप्त गर्ने विद्यार्थी, विषय शिक्षक र विद्यालयहरुलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रममा अनिवार्य उपस्थितिका लागि अनुरोध छ ।

कृपया विस्तृत सूचना हेर्न संलग्न पत्र हेर्नुहोस् ।

भलिबल खेलाडी छनौट बारे सूचना(नगरपालिका भित्रका सम्पूर्ण भलिबल खेलाडीहरुलाई)

स्थानीय तहसँग सम्बन्धित उजुरीहरुको अनुसन्धानःसवालहरू तथा आयोगका तर्फबाट दिइएका सुझावहरु(जानकारीको लागि)

आयोगमा प्राप्त प्रदेश तथा स्थानीय तहमा भएका अनियमिततासम्बन्धी उजुरीहरु खासगरी योजना कार्यान्वयन तथा व्यवस्थापन, सेवा तथा खरिद कार्य, कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता तथा सेवा सुविधा वितरण, सार्वजनिक जग्गा सिफारिस, शिक्षा क्षेत्र व्यवस्थापन लगायतका विषयहरुमा छानविन तथा अनुसन्धान गर्दा यी

Pages