मिति २०७४ साल चैत्र २१ गते कागेश्वरी मनाेहरा नगरपालिका वडा नं. ५ डाँछी, थलिमा अवस्थित स्वास्थ्य चाैकीमा २४ घण्टा संचालन गर्ने गरि बर्थिङ सेन्टर (सुरक्षित प्रशुति सेवा) काे उद्घाटन गरियाे ।
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।