FAQs Complain Problems

प्राविधिक सहायक करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना

कृपया योग्यता पुगेका नेपाली नागरिकले यसै सूचना साथ संलग्न आवेदन फारम नगरपालिकाको रोजगार सेवा केन्द्रमा बुझाउनुहुन अनुरोध छ ।

सम्पर्क व्यक्ति ः रोजगार संयोजक श्री उत्कृष्ट आचार्य    सम्पर्क नंः ९८४१३८८३९८

अन्य जानकारीको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाइट pmep.gov.np मा समेत हेर्नुहुन अनुरोध छ ।