FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जीकाधिकारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क, ३५ दिन कटेपछि जरिवाना रु १००
आवश्यक कागजातहरु: 

१.मृतकको नागरिकताको फोटोकपि

२. सूचकको नागरिकताको फोटोकपि

प्रक्रिया: 

मृत्यु दर्ता गर्न आउने सूचक उपस्थित हुने।

नमुना फाराम तथा अन्य: