FAQs Complain Problems

सूचना तथा समाचार

कम्प्यूटर तथा सामान खरिद सम्बन्धी दरभाउपत्र आह्वानको सूचना

सूचना हेर्न यहाँ  Click गर्नुहोस् ।

खुल्ला दिशा मुक्त क्षेत्र घोषणा सम्बन्धमा

कागेश्वरी मनोहरा नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र (ODF) घोषणा कार्यक्रम मिति २०७५ जेष्ठ ११ गते दिनको ११ बजे ब्यन्जन पार्टी प्यालेस थलीमा हुने भएको हुँदा सम्पुर्ण नगरबासीमा उपस्थितिको लागि हार्दिक अनुरोध छ।

 

करार सेवा लिने सम्बन्धी सूचना(नगर प्रहरीको विभिन्न पदको लागि)

सूचना प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस्।

कृपया फाराम यहाँबाट डाउनलोड गर्नुहोस्।

 

 

Pages