समाचार

वडा नं. २

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. २ साविकको वडा नं. ३ र १५ (साविकको आलापोट गाविस ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण अनुसार  यस वडामा जम्मा ७५२ घरधुरी छन् भने यस वडामा जम्मा ३४६८ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या १७०३ र पुरुष जनसंख्या १७६५ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल १.५५३ वर्ग कि.मी  रहेको छ । बिभिन्न जात्राहरुको लागि यस वडा प्रख्यात रहेको छ। 

यस वडाका जनप्रतिनिधि सुदर्शन धिमाल २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।

Nepali

संघ संस्था दर्ताका लागि आवश्यक कागजातहरु

१. भेलाको निर्णयको प्रतिलिपि-१

२.प्रारम्भिक भेलाको प्रस्तावित पदाधिकारी चयन गरेको निर्णयको प्रतिलिपि -१

३.प्रस्तावित पदाधीकारीहरुको नेपाली नागरिकताको प्रतिलिपि १/१ प्रति

४.दर्ता गर्ने संस्थाको प्रस्तावित प्रमाणीत विधानको प्रतिलिपि- १

५.सम्बन्धीत वडा कार्यालयको सिफारिस

६. रितपूर्वकको निवेदन

Pages